दफा ११
निर्देशन दिने

११. निर्देशन दिने :

नेपाल सरकारले समितिलाई आवश्यक निर्देशन दिन सक्नेछ र यसरी
दिएका निर्देशन पालना गर्नु समितिको कर्तव्य हुनेछ ।